कोरोना भाइरस उपचार: कोभिड-१९ को खोप परीक्षण र उत्पादन गर्न सघाउने 'रुसी प्रस्ताव', के नेपालमा उत्पादन हुनसक्ला?

बिबिसी

काठमाडौँ

विष्णु पोखरेल

कोरोनाभाइरसविरुद्ध रुसमा विकसित खोप नेपालमा तेस्रो चरणको परीक्षण गर्ने प्रस्ताव राख्ने क्रममा रुसी राजदूतले उत्पादनमा पनि सहयोग गर्न सक्ने बताएको ती अधिकारीको भनाइ छ।

तर खोपको उत्पादन प्रक्रियाबारे जानकार अधिकारीहरू र औषधि एवम् खोप उत्पादकहरूले चाहिँ "रुसले प्राविधिक सहयोग गरे पनि" तत्कालै स्वदेशमै खोप उत्पादनको सम्भावना न्यून रहेको बताएका छन्।

उनीहरूका भनाइमा "सरकारी वा निजी स्तरबाट" अहिल्यै मानवमा प्रयोग गर्ने खोप उत्पादन गर्न सक्ने क्षमता नेपाल छैन।

प्रकाशित मिति: : 2020-08-29 12:18:51

प्रतिकृया दिनुहोस्