हङकङको महावाणिज्य दूतमा उदय रानामगर, ल्हासामा नवराज ढकाल नियुक्त

सरकारले हङकङको महावाणिज्य दूतमा उदय रानामगर नियुक्त गरेको छ।

आइतबार साँझ बसेको मन्त्रिपरिषदको बैठकले यो निर्णय गरेको हो। 

यस्तै ल्हासाका लागि महावाणिज्य दूतमा नवराज ढकाललाई नियुक्त गर्ने निर्णय गरेको छ। 

प्रकाशित मिति: : 2020-08-30 22:06:14

प्रतिकृया दिनुहोस्