जुम्लाकाे तिला नदी किनारमा अपरिचित व्यक्तिकाे शव फेला

जुम्लाकाे तिला नदि किनारमा एक जना अपरिचित व्यक्तिकाे शव भेटिएको छ। 

चन्दननाथ नगरपालिका १० बाेहरागाउँ जाने पुलकाे मुनितिर उक्त लास भेटिएकाे प्रहरीले जनाएकाे छ। 

प्रहरीका अनुसार अनुसन्धान प्रक्रिया अगाडि बढिरहेकाेले लासकाे सनाखत हुन सकेकाे छैन।

प्रकाशित मिति: : 2020-09-28 08:31:56

प्रतिकृया दिनुहोस्