कालिका मन्दिरमा फूलपाती भित्र्याउन डोली लैजाँदै

तस्बिर: कृष्ण न्यौपाने/रासस
तस्बिर: कृष्ण न्यौपाने/रासस

बडादशैँको साताँ दिन शुक्रबार तनहुँको दमौलीस्थित कालिका मन्दिरमा फूलपाती भित्र्याउन डोली लैजाँदै । कोभिड-१९ को प्रभावका कारण न्यून सङ्ख्यामा उपस्थित भएर फूलपाती भित्र्याइएको छ । 

प्रकाशित मिति: : 2020-10-23 15:08:00

प्रतिकृया दिनुहोस्