प्रदेश २ मा शुक्रबार सार्वजनिक बिदा

प्रदेश २ मा शुक्रबार सार्वजनिक बिदा हुने भएको छ।

प्रदेश सरकारले इस्लाम धर्मका प्रवर्तक पैगम्बर हजरत मोहम्मदको जन्म दिनको अवसर पारेर शुक्रबार सार्वजनिक बिदा दिएकाे हाे। 

यो बिदा प्रदेश सरकारले बिक्रम सम्वत् २०७७ सालको बिदाको सूची बनाउने बेला नै सार्वजनिक विदा दिने जनाएको थियो।
 

प्रकाशित मिति: : 2020-10-29 14:47:00

प्रतिकृया दिनुहोस्