प्रधानमन्त्री ओलीले गरे गीति एल्बम विमोचन

प्रधानमन्त्री केपी शर्मा ओलीले गीति एल्बम विमोचन गरेका छन्।

उनले मंगलबार एक कार्यक्रमकाबीच प्रेमनाथ अधिकारीको ‘फर्केर आइन मेरी आमा’ शीर्षकको एल्बम विमोचन गरेका हुन्।

कोरोना भाइरस महामारीकाबीच बालुवाटारमा सामाजिक दुरी कायम गरेर कार्यक्रम आयोजना गरिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

प्रकाशित मिति: : 2020-11-03 19:17:00

प्रतिकृया दिनुहोस्