दयाहाङको ‘आउन माया’

दयाहाङ राई र बिमला खजुमको अभिनय रहेको गीत ‘आउन माया’को म्युजिक भिडियो सार्वजनिक भएको छ। 

गायिका मेलिना राई र गायक सुमन राईको स्वर रहेको गीतमा हरि लम्सालको शब्द छ। 

किरन चाम्लिङ राईको निर्देशन रहेको गीतकाे भिडियाेमा अनिल रानाको सम्पादन रहेकाे छ। 

भुपेन्द्र तुम्बाहाम्फेको छायाँकन छ।

प्रकाशित मिति: : 2020-11-07 15:22:00

प्रतिकृया दिनुहोस्