नेकपा स्थायी कमिटी सदस्य रघुजी पन्त अस्पताल भर्ना

बिएल संवाददाता

काठमाडाै‌ं

नेकपा स्थायी कमिटी सदस्य रघुजी पन्त अस्पताल भर्ना भएका छन्।

पेटसम्बन्धी समस्या देखिएपछि उनी काठमाडौं मोडल अस्पतालमा भर्ना भएका हुन्। 

चिकित्सकले नेता पन्तलाई केही दिन अस्पतालमा राखिने उपचार गर्नुपर्ने बताएको नेकपा केन्द्रीय सदस्य विष्णु रिजालले जानकारी दिए।

प्रकाशित मिति: : 2020-11-27 11:10:00

प्रतिकृया दिनुहोस्