सुरक्षा थ्रेटका कारण नेकपाको सचिवालय बैठक बालुवाटारमै बस्ने

बिएल संवाददाता

काठमाडाै‌ं

नेकपाको सचिवालय बैठक बालुवाटारमै बस्ने भएको छ ।

धुम्बाराहीमा बैठक बस्दा सुरक्षा थ्रेट हुने गृह मन्त्रालयको रिर्पोटिङ रहेको भन्दै बालुवाटारमै बैठक बोलाइएको नेकपा उच्च स्रोतको दाबी छ ।

प्रकाशित मिति: : 2020-12-01 12:30:00

प्रतिकृया दिनुहोस्