सुनको भाउ तोलामा दुई हजार रूपैयाँले बढ्याे

बिएल संवाददाता

काठमाडाै‌ं

बजारमा सुनको भाउ प्रतितोला दुई हजार रूपैयाँले बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहिबार प्रतितोला ४०० ले बढेको सुन आज फेरि ८०० ले बढेको हो।

आज छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार ३०० रूपैयाँ कायम छ। यसैगरी, तेजाबी सुनको मूल्य तोलामा ९३ हजार ८५० रूपैयाँ छ।

चाँदीको भाउ पनि बढ्न थालेको छ।

हिजो प्रतितोला एक हजार २५५ रूपैयाँमा कारोबार भएको चाँदी आज पनि तोलामा २५ रूपैयाँले बढेर एक हजार २८० रुपैयाँ पुगेको छ।

प्रकाशित मिति: : 2020-12-18 12:08:00

प्रतिकृया दिनुहोस्