बामदेव पनि खुमलटारमा

बिएल संवाददाता

काठमाडाै‌ं

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड वार्ता गरिरहेका बेला उपाध्यक्ष बामदेव गौतम पनि खुमलटार पुगेका छन्।

गौतम पौने ११ बजे खुमलटार पुगेकाे प्रचण्ड सचिवालयले जनाएकाे छ। उनी पार्टी समिकरणमा महत्वपूर्ण मानिन्छन्।  

ओली र प्रचण्डबीच ११ बजेदेखि वार्ता भइरहेको छ।

गौतमले पछिल्लो पटक प्रचण्डको पक्षमा उभिएकन छन्। 

प्रकाशित मिति: : 2020-12-19 11:41:00

प्रतिकृया दिनुहोस्