संसद विघटन संविधान विपरीतः भट्टराई

जनता समाजवादी पार्टीका नेता एवं पूर्वप्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले संसद विघटनको सिफारिस संविधान विपरीत भएको बताएका छन।  भट्टराईले यसको सबै मिलेर प्रतिवाद गर्ने पर्ने बताएका छन्। 
सामाजिक संजाल मार्फत भट्टराईले यस्तो प्रतिक्रृया जनाएका हुन्।
प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार मन्त्रिपरिषद्को आकस्मिक बैठक राखेर संसद विघटनको सिफारिस गर्ने निर्णय सुनाएका थिए। 

प्रकाशित मिति: : 2020-12-20 11:34:00

प्रतिकृया दिनुहोस्