प्रधानमन्त्रीले आज देशवासीलाई सम्बोधन गर्ने

बिएल संवाददाता

काठमाडाै‌ं

प्रधानमन्त्री केपी शर्मा ओलीले आज ३ बजे देशवासीलाई सम्बोधन गर्ने भएका छन्। 

संसद विघटन गरेर मध्यावधि निर्वाचन घोषणा गरेको भोलिपल्ट उनले देशवासीलाई सम्बोधन गर्न लागेका हुन्।

सम्बोधन टेलिभिजनमार्फत् प्रत्यक्ष प्रशारण हुने प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए।

प्रकाशित मिति: : 2020-12-21 13:04:00

प्रतिकृया दिनुहोस्