भारतको कर्नाटकमा ट्रकमा बिस्फोट, कम्तिमा ६ जनाको मृत्यु

credit: India Today TV
credit: India Today TV

भारतको कर्नाटकमा ट्रकमा बिस्फोट हुँदा कम्तिमा ६ जनाको ज्यान गएको छ ।

शिवमोगा जिल्लामा बिहीबार राति ट्रकमा बिस्फोट भएको हाे। जिटेलिनसहितको ट्रकमा मजदुर पनि सवार रहेको खुलेको स्थानीय प्रहरीले बताएको छ।

 बिस्फोटमा ज्यान गुमाउनेको संख्या बढि हुन सक्ने स्थानिय अधिकारीहरुले जनाएका छन् ।

 राति साढे १० बजेतिर भएको बिस्फोटको आवाज छिमेकी चिकमंगलुरु जिल्लासम्म सुनिएको थियो ।
 

प्रकाशित मिति: : 2021-01-22 08:15:00

प्रतिकृया दिनुहोस्