जोखिमपूर्ण साइकल यात्रा

काठमाडौं : पाटन अस्पतालमा कार्यरत डा. पवन शर्माको साइकल संगत करिब ५० वर्षदेखिको छ। डा. शर्माको पार्किङमा लाखौं पर्ने गाडी छन् तर अफिस जाँदा–आउँदा होस् या सरसामान किन्न बजारतिर निस्किँदा, पहिलो रोजाइमा साइकल नै पर्छ। डा. शर्मा दैनिक १५ देखि २० किलोमिटर साइकल यात्रा गर्छन्। तर, उबेलाजस्तो रमाइलो महसुस नहुने उनी बताउँछन्।

‘सहरमा साइकल लेन छैन। धुवाँ धुलो र प्रदूषणले ग्रस्त छ। साइकल चढ्नेलाई हेपेर व्यवहार गर्ने चलन छ। प्राइभेट गाडी, सार्वजनिक यातायातले साइकललाई सवारी साधन नै ठान्दैनन्। नयाँ बन्दै गरेका बाटासमेत पैदलयात्री र साइकलमैत्री छैनन्’, उनी भन्छन्।

प्रकाशित मिति: : 2021-02-06 08:08:00

प्रतिकृया दिनुहोस्