भोलिको विरोध सफल बनाउन प्रचण्ड-नेपालको भिडियो अपील

बिएल संवाददाता

काठमाडाै‌ं

नेकपा (प्रचण्ड)का अध्यक्ष पुष्पकमल दाहाल र माधवकुमार नेपालले भोलि माघ २८ गते राजधानीमा सरकारविरुद्ध आयोजना गरिएको विरोध प्रदर्शन सफल बनाउन आग्रह गरेका छन्।

सामाजिक सञ्जाल फेसबुक पेजमा अध्यक्षद्वयको अपील भनेर जारी गरिएको सन्देशमा प्रदर्शन सफल बनाउन अपील गरिएको छ।

प्रकाशित मिति: : 2021-02-09 12:58:00

प्रतिकृया दिनुहोस्