मध्यरातमा टुँडिखेलका रक्षक गुरुमापाको फोनकल

सेतोपाटी

काठमाडौं

हिजो राति म भुस निद्रामा थिएँ, मोबाइलको घन्टीले ब्युँझिएँ।

प्राइभेट नम्बरबाट कल आएको रहेछ।

गोप्य ठाउँबाट निद्रा बिथोल्न आउने यी गोप्य मनुवा को होलान् भनेर झर्किँदै, झस्किँदै फोन उठाउँदा मोबाइलको घडीमा मध्यरातको १२:०० बजेको थियो।

‘हेलो सुदीप श्रेष्ठ बोल्नुभएको?’ उताबाट मोटो स्वर सुनियो।

प्रकाशित मिति: : 2021-02-19 06:18:00

प्रतिकृया दिनुहोस्