सेयरमा लगानी गर्न के-के कुरामा ध्यान दिने ?

रातोपाटी

काठमाडाै‌ं

सेयर बजारप्रति आम मानिसको चासो बढ्दै गएको छ ।

पछिल्लो समय बजारले कीर्तिमान पनि कायम गरिरहेको छ । चन्द्रागिरि हिल्स र नेपाल इन्फ्रास्टक्चर बैङ्कको आईपीओले मानिसहरुको ध्यान सेयर बजारमा खिच्न मदत पुगेको छ ।

अहिले सार्वजनिक स्थल, घर, कार्यालय जहाँतहीँ सेयर बजारकै चर्चा छ, त्यसमा पनि आईपीओको चर्चा अझ बढी सुनिन्छ । नयाँ लगानीकर्ता बजार प्रवेश गरिरहेका छन् ।

कतिपय बुझेर त कतिपय लहैलहैमा लगानी गर्ने पनि छन् ।

अहिलेको अवस्था सेयर बजार प्रवेशको सही अवस्था हो वा होइन, बजार प्रवेश गर्दा केके कुरामा ध्यान दिने, लगानीको सुरक्षित क्षेत्र कुन हो भनेर हामीले सेयरका जानकार डा. केशव श्रेष्ठसँग कुराकानीको अंश :

प्रकाशित मिति: : 2021-02-21 10:02:00

प्रतिकृया दिनुहोस्