प्रदेश १ का मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव पेश

प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध प्रदेशसभामा अविश्वासको प्रस्ताव पेश भएको छ। 

आइतबार बसेको प्रदेशसभा बैठकमा इन्द्रबहादुर आङ्बोले मुख्यमन्त्री राईविरूद्ध अविश्वासको प्रस्ताव पेश गरेका हुन्।

अविश्वास प्रस्ताव पेश हुनेवित्तिकै सभामुख भण्डारीले फागुन २० गतेसम्म बैठक स्थगित गरेका छन्।



ओली समूहद्वारा प्रदेशसभा बैठक बहिस्कार

प्रकाशित मिति: : 2021-02-21 16:27:00

प्रतिकृया दिनुहोस्