नेकपा (प्रचण्ड) समूहले छान्यो ६८ जिल्लामा अध्यक्ष र सचिव (सूचीसहित)

File Photo
File Photo

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड समूहले ६५ जिल्लाको नेतृत्व चयन गरेको छ। उक्त समूहले जिल्ला अध्यक्ष र सचिव चयन गरेको हो।

जसअनुसार पूर्वएमालेले ३३ र पूर्वमाओवादीले ३५ वटा जिल्लामा नेतृत्व पाएको छ। ९ जिल्लामा भने नेतृत्व टुंग्याउन बाँकी नै छ। बाँकी रहेका जिल्लामा पनि चाँडै नेतृत्व टुंगो लगाइने प्रचण्ड समूहले बताएको छ।

पार्टी कमिटी तथा जनवर्गिय संगठनका विभिन्न तहमा पदाधिकारी तथा सदस्यहरुमा कमिटीको कूल सदस्य संख्यामा ५०-५० प्रतिशत हुनेगरी मापदण्ड बनाएको छ।

प्रकाशित मिति: : 2021-02-22 14:50:00

प्रतिकृया दिनुहोस्