बहुमत यता छ, सांसदलाई कारवाही ओलीले होइन हामीले चाहिँ गर्न सक्छौं– भीम रावल [अन्तर्वार्ता]

लोकान्तर

काठमाडाैं

प्रतिनिधिसभा पुनःस्थापनापछि पनि राजनीति जटिलता कम हुने संकेत देखिएको छैन। नेकपाको प्रचण्ड-नेपाल पक्षले प्रधानमन्त्री ओलीलाई जसरी पनि हटाउने बाटो अख्तियार गरेको छ।

नेकपा कानूनी रूपमा एक भएकै अवस्थालाई देखाएर ओलीले संसद्मा आफ्नो बहुमत कायम रहेको दाबी गर्दै आएका छन्।केही दिनअघि ओलीले नेकपाका मुख्य सचेतक देव गुरुङलाई बर्खास्त गरेर आफ्नो समूहका विशाल भट्टराईलाई नियुक्त गरे।

यस प्रकरणपछि नेकपा संसदीय दलको राजनीति पनि थप पेचिलो बन्ने संकेत देखिएको छ। प्रचण्ड-नेपाल समूहले अविश्वासको प्रस्ताव कसरी ल्याउला?

प्रकाशित मिति: : 2021-03-01 06:40:00

प्रतिकृया दिनुहोस्