इंग्लिस प्रिमियर लिगमा लिभरपुलको जित, सेफिल्डका ब्रायनले  गरे आत्मघाती गोल

Photo : Twitter
Photo : Twitter

इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले  सेफिल्ड युनाईटेडलाई पराजित गर्दै जित हात पारेको छ। आइतबार राति भएको खेलमा लिभरपुलले सेफिल्ड युनाईटेडलाई २-० गोल अन्तरले पराजित गरेको हो।

सेफिल्डको मैदानमा भएको खेलमा लिभरपुललाई जित दिलाउन ४८ औं मिनेटमा कुर्टिस जोन्सले एक गोल गरे । 

सेफिल्डका किन ब्रायनले एक आत्मघाती गोल गरेका थिए।

प्रकाशित मिति: : 2021-03-01 07:08:00

प्रतिकृया दिनुहोस्