रियल सोसिडाडसगँ बराबरीमा रोकियो रियल म्याड्रिड

Photo : nbc
Photo : nbc

स्पेनिस ला लिगामा रियल म्याड्रिड र  रियल सोसिडाड १-१ गोलको बराबरीमा रोकिएका छन्।

खेल सकिन १ मिनेट बाँकी रहदा रियल म्याड्रिडका भिनिसियस जुनियरले एक गोल गरेसँगै रियल सोसिडाडसँग बराबरी कायम भएको हो। 

यो बराबरीपछि रियलले दोस्रो स्थानमा उक्लने मौका गुमाएको छ। 
 

प्रकाशित मिति: : 2021-03-02 06:41:00

प्रतिकृया दिनुहोस्