आगामी साताभित्रै वार्ता गर्ने तयारी गरेको विप्लव समूहका के–के छन् शर्त?

देशसञ्चार

काठमाडाैं

करिब दुई वर्षदेखि प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अन्ततः सरकारसँग वार्ता गर्न तयार भएको छ।

खानेपानी तथा सरसफाईमन्त्री मणि थापाका अनुसार सरकार र यो समूहबीचको वार्ता यही साताभित्रै गर्ने गरी तयारी तीव्र पारिएको छ।

सरकार र विप्लव समूहबीचको वार्ता सफल बनाउन मन्त्री थापा सुरुवातदेखि नै सक्रिय छन्। जसले, मन्त्री भएको १० दिनपछि माघ १९ गते नख्खु जेलमा पुगेर यो समूहका नेता हेमन्तप्रकाश वली सुदर्शनसँग भेटवार्ता गरेका थिए। 

प्रकाशित मिति: : 2021-03-03 06:14:00

प्रतिकृया दिनुहोस्