लिन्डरको आत्मघाती गोलमा म्यानचेस्टरको सहज जित

Photo : Twitter
Photo : Twitter

इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटीले उल्भ्सलाई ४-१ को अन्तरले पराजित गरेको छ। 

मंगलबार राति घरेलु मैदानमा भएको खेलमा सिटीलाई जित दिलाउन गाब्रियल जिससले दुई गोल गरेका थिए। उल्भ्सका लिन्डर डेनडोनकरले आत्मघाती गोल गरेसँगै सिटीलाई जित निकाल्न झन सहज बनेको थियो। 

जितसँगै सिटीले २७ खेलमा ६५ अंक जोड्न सफल भएको छ। 
 

प्रकाशित मिति: : 2021-03-03 07:33:00

प्रतिकृया दिनुहोस्