सर्वोच्चको फैसला अध्ययनकै क्रममा छाैं : प्रचण्ड

फाइल तस्वीर
फाइल तस्वीर

नेपाल कम्युनिष्ट पार्टी प्रचण्ड समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सर्वोच्चबाट आएको फैसला अध्ययनकै क्रममा रहेको बताएका छन्।

उनले  फैसला अपेक्षा गरेभन्दा फरक आएको लागेको बताएका छन्।

सर्वोच्चले नेपाल कम्युनिष्ट पार्टीबारे गरेको फैसलाको राम्रोसँग अध्ययन गर्न बाँकी नै रहेको छ, संघीय संसद सचिवालय अगाडि पत्रकारहरूको प्रश्नमा जवाफ प्रचण्डले भने ।

‘फैसला राम्रोसँग अध्ययन नगरी अहिले टिप्पणी गर्नेबेला भएको छैन’, उनले भने, ‘यो हामीले अपेक्षा गरेभन्दा फरक आएको लागेको छ।’

सर्वोच्चले आइतबार फैसला गर्दै नेकपा पार्टी ऋषि कट्टेलको नाममा दिएको थियो।



नेकपा ऋषि कट्टेललाई, एमाले–माओवादी एकीकरण भङ्ग (पूर्णपाठ हेर्नुहोस्)

सुवास नेम्वाङले हाँस्दै भने– अब प्रचण्डजी संसदीय दलको नेता हुनुभो

मुद्धा जितेपछि ऋषि कट्टेल भने– जे हुनु थियो, त्यहीँ भयो 

प्रकाशित मिति: : 2021-03-07 15:47:00

प्रतिकृया दिनुहोस्