देउवालाई भेट्न बुढानिलकण्ठ पुगे प्रचण्ड 

File Photo
File Photo

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'बीच भेटवार्ता भएको छ।

मंगलबार साँझा देउवालाई भेट्न प्रचण्ड उनकै निवास बुढानिलकण्ठ पुगेका हुन्।

नेकपा माओवादी केन्द्रको मंगलबारको बैठकले कांग्रेस र जसपासँग छलफल गर्ने निर्णय गरेको थियो।

प्रकाशित मिति: : 2021-03-09 18:15:00

प्रतिकृया दिनुहोस्