आर्सनलसगँ ओलम्पियाकोस पराजित

Photo : BBC
Photo : BBC

युरोपा लिग फुटबलमा इंग्लिस क्लब आर्सनलसगँ ओलम्पियाकोस पराजित भएको छ। 

बिहीबार राति भएको खेलमा ओलम्पियाकोस ३-१ अन्तरले पराजित भएको हो। आर्सनललाई जित दिलाउन मार्टिन ओएडेगार्ड, गाब्रियल र मोहमद एल्नेनीले एक एक गोल गरेका थिए।  

आर्सनलले मार्च १८ मा दोस्रो लेग खेल्दैछ। 

प्रकाशित मिति: : 2021-03-12 06:44:00

प्रतिकृया दिनुहोस्