भारतविरुद्धको तेस्रो टी-ट्वान्टी क्रिकेटमा इंग्ल्यान्डले जित निकालेको छ ।
इंग्ल्यान्डले भारतलाई ८ विकेटले पराजित गरेको हो। यस जितसँगै ५ खेलको सिरिजमा इंग्ल्यान्डले २-१ को अग्रता बनाएको छ।