एट्लान्टामाथी रियल मड्रिडको जित

Photo : Getty image
Photo : Getty image

च्याम्पियन्स लिग फुटबलमा एट्लान्टालाई स्पेनिस क्लब रियल मड्रिडले पराजित गरेको छ।

मंगलबार राति भएको खेलमा एट्लान्टालाई रियल मड्रिडले ३-१ को अन्तर पराजित गरेको हो।

उक्त जितसँगै रियल मड्रिड क्वाटरफाइनलमा प्रवेश गरेको छ।
 

प्रकाशित मिति: : 2021-03-17 07:04:00

प्रतिकृया दिनुहोस्