जापानको फुकुशिमामा ५.३ म्याग्नीच्यूडको भूकम्प

Symbolic photo
Symbolic photo

जापानको फुकुशिमा प्रिफेक्चर नजिक ५.३ म्याग्नीच्यूडको भूकम्प गएको छ।

 उक्त भूकम्प स्थानीय समय अनुसार बुधबार साँझ ५.२९ बजे गएको जापानको मौसम विज्ञान विभागले जनाएको छ। 

भूकम्पको केन्द्र जमिनको सतहबाट करिब ६० किलोमिटरको गहिराईमा रहेको र सामुद्रिक इलाकामा कुनै सुनामी आइहाल्ने अवस्था नदेखिएको   विभागले जनाएको छ।

प्रकाशित मिति: : 2021-03-17 16:56:00

प्रतिकृया दिनुहोस्