अब्दुल्लाह अलमुताइरी एक वर्षको लागि नेपालमा 

अखिल नेपाल फुटबल संघ (एन्फा) ले एक वर्षको लागि अब्दुल्लाह अलमुताइरीलाई लेपालमा लिएको छ।

कतार फुटबल एसोसियसनको सहयोगमा उनलाई नेपालमा लिईएको हो। उनी प्रो लाइसेन्स प्राप्त प्रशिक्षक तथा एएफसी कोचिङ इन्स्ट्रक्टरसमेत हुन्।

उनले एन्फाको कोचिङ डिपार्टमेन्टमा सहयोग गर्ने बताईएको छ। 
 

प्रकाशित मिति: : 2021-03-20 06:31:00

प्रतिकृया दिनुहोस्