सेफिल्ड युनाईटेडलाई पराजित गर्दै चेल्सी सेमिफाइनलमा 

Photo : Getty images
Photo : Getty images

एफए कप फुटबलमा चेल्सीले सेफिल्ड युनाईटेडलाई पराजित गरेको छ।  

आइतबार राति भएको खेलमा  चेल्सीले सेफिल्ड युनाईटेडलाई २-० अन्तरले पराजित गरेको हो।

उक्त जितसँगै चेल्सी कपको सेमिफाइनलमा प्रवेश गरेको छ। 
 

प्रकाशित मिति: : 2021-03-22 06:07:00

प्रतिकृया दिनुहोस्