त्रिदेशीय फुटबल अन्तर्गत नेपाल र किर्गिस्तानबीचको खेलमा पहिलो हाफ गोल रहित बराबरी भएको छ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भइरहेको पहिलो हाफको खेलमा कुनै टिमले खेल गर्न सकेनन्।
पहिलो हाफमा नेपालले गोल गर्ने राम्रो पाए पनि गोल गर्ने अवसरबाट चुकेको छ।