‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
बिएल संवाददाता
त्रिकोणात्मक टि–२० सिरिज अन्तगर्त नेपाल र युएइबीचको जारी खेलमा नेपालले दोस्राे सफलता हात पारेकाे छ।
नेपालको लागि करण केसीले दोस्राे सफलता दिलाए। उनले यूएईका एलिसन सराफुलाई आसिफ शेखद्वारा क्याच गराएका हुन्। उनी ६ बलमा ७ रन बनाएर आउट भए।
यसअघि नेपालका लागि सोमपाल कामीले पहिलो सपफलता दिलाएका थिए। उनले यूएईका खालिद शाहलाई पहिलो ओभरको अन्तिम बलमा कप्तान रोहितकाे हातबाट क्याच आउट गराएका थिए।
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया