त्रिदेशीय फुटबलः आज नेपाल र बंगलादेश भिड्दै

File photo
File photo

त्रिदेशीय फुटबलको दोस्रो खेलमा आज नेपाल र बंगलादेश भिड्दैछन्। 

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने खेलमा नेपालले बंगलादेशसँग प्रतिस्पर्धा गर्नेछ।

खेल साँझ ५ः३० बजे सुरु हुने बताईएको छ। 

प्रकाशित मिति: : 2021-03-27 07:21:00

प्रतिकृया दिनुहोस्