हर्जगोभिनामाथि फ्रान्सको साँघुरो जित 

Photo : SBSsports
Photo : SBSsports

युरोपियन छनौटमा फ्रान्सले हर्जगोभिनामाथि साँघुरो जित हातत पारेको छ। 

फिफा विश्वकप छनौट अन्तर्गत बुधबार राति भएको खेलमा फ्रान्सले हर्जगोभिनालाई १-० को अन्तरले पराजित गरेको हो।

फ्रान्सलाई जित दिलाउन एन्टोनी ग्रीजम्यानले निर्णायक गोल गरेका थिए।

उक्त जितसँगै फ्रान्सले ३ खेलमा ७ अंक जोड्न सफल भएको छ। 
 

प्रकाशित मिति: : 2021-04-01 08:06:00

प्रतिकृया दिनुहोस्