स्पेनिस क्लब रियल मड्रिडका डिफेन्डर राफेल भरानलाई कोरोना संक्रमण भएको छ।
उनले आगामी खेल च्याम्पियन्स लिगको क्वाटरफाइनल अन्तर्गत इंग्लिस क्लब लिभरपुलसँग तय भएको थियो। तर खेल अघि नै उनलाई कोरोना संक्रमण देखिएको हो।
रियलले घरेलु मैदानमा आज राति लिभरपुलसँग क्वाटरफाइनलको पहिलो खेल खेल्दैछ।