दलीय राजनीति र पदीय मर्यादाको चेपमा राष्ट्रपति

देशसञ्चार

काठमाडौँ

पछिल्लो पटक प्रधानमन्त्री केपी शर्मा ओलीले विपक्षी र आफ्नै दलको असन्तुष्ट पक्षलाई बराबर चुनौती दिइरहेका छन्, ‘सक्छौ भने मलाई हटाएर देखाऊ।’

आफू सुरक्षित भएको मान्यताका साथ ओलीले अरुलाई चुनौती दिइरहेका छन्। तर राष्ट्रपति विद्यादेवी भण्डारीको नयाँ खालको सक्रियताले त्यस्तो संकेत गर्दैन।

आफ्नो मर्यादा र जिम्मेवारीसँगै शितलनिवास हाताबाट बाहिर आएर राष्ट्रपति भण्डारीले गरेको ‘लबिङ’ले ओली गहिरो राजनीतिक संकटमा छन् भन्ने स्पष्ट हुन्छ।

प्रकाशित मिति: : 2021-04-08 22:36:00

प्रतिकृया दिनुहोस्