युनाइटेडसँग टोटनहम पराजित 

टोटेनहमलाई म्यान्चेष्टर युनाईटेडले पराजित गरेको छ। 

ईङ्लिस प्रिमियर लिग फुटबलमा म्यान्चेष्टर युनाईटेडले ३-१ को अन्तरले पराजित गरेको हो। 

आईतबार राति भएको खेलको खेलको ४० औं मिनेटमा सन ह्युङ मिनले गोल गर्दै टोटेनहमलाई अग्रता दिलाएका थिए। त्यस्तै ५७औँ मिनेटमा युनाइटेडको तर्फबाट फ्रेडले गोल फर्काएका थिए। 

उक्त जितसगैँ युनाईटेडले ६३ अंक जोडेको छ।टोटेनहम ४९ अंकसहित सातौं स्थानमा छ।

प्रकाशित मिति: : 2021-04-12 07:23:00

प्रतिकृया दिनुहोस्