करेन्ट लागेर मृत्यु 

Symbolic photo
Symbolic photo

पर्सा गाउँपालिका-५ बस्ने ५२ वर्षीया सेवो देवी पासवानको करेन्ट लागेर बुधबार साँझ मृत्यु भएको छ।

पर्साबाट पिपरा जाने पुल नजिकै घाँस काट्ने क्रममा विद्युतको मेन लाइन पोलको अर्थिङ्गको तारमा करेन्ट लाग्दा उनको मृत्यु भएको हो।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ। 
 

प्रकाशित मिति: : 2021-05-06 15:09:00

प्रतिकृया दिनुहोस्