युभेन्ट्ससँग इन्टर मिलान पराजित

Photo : Getty image
Photo : Getty image

इटालियन सिरी 'ए' फुटबलमा युभेन्ट्सले इन्टर मिलानलाई ३-२ को गोल अन्तरले पराजित गरेको छ।

शनिबार राति भएको खेलमा युभेन्ट्सले इन्टरलाई पराजित गरेको हो। 

खेलको २४औं मिनेटमा क्रिस्टियानो रोनाल्डोले गोल गर्दै युभेन्ट्सलाई अग्रता दिलाए। 

उक्त जितसँगै युभेन्ट्सले ३७ खेलमा ७५ अंक जोड्दै लिगको चौंथो स्थानमा उक्लिएको छ। इन्टर भने ८८ अंक जोडेर शीर्ष स्थानमा छ ।

प्रकाशित मिति: : 2021-05-16 06:31:00

प्रतिकृया दिनुहोस्