युनाईटेडका पूर्व कप्तान डेभिड बेकह्याम 'हल अफ फेम'बाट सम्मानित

Photo : Goal.com
Photo : Goal.com

म्यानचेस्टर युनाईटेडका पूर्व कप्तान डेभिड बेकह्याम इङ्लिस प्रिमियर लिगको 'हल अफ फेम' बाट सम्मानित भएका छन्।

प्रिमियर लिगले बिहीबार बेकह्यामलाई 'हल अफ फेम' बाट सम्मानित गरेको हो। प्रिमियर लिगले पूर्व खेलाडीलाई गर्ने यो उच्च सम्मान हो।

बेकह्यामले युनाईटेडका लागि २ सय ६५ खेल खेलेका थिए। उनले ६ प्रिमियर लिगकाे उपाधि जितेका थिए।

प्रकाशित मिति: : 2021-05-21 07:05:00

प्रतिकृया दिनुहोस्