युरोकप फुटबलका लागि नेदरल्यान्ड्सले राष्ट्रिय टिमको घोषणा गरेको छ।
नेदरल्यान्ड्सले बुधबार २६ सदस्सीय राष्ट्रिय टिमको घोषणा गरेको हो। नेदरल्यान्ड्सले ३४ सदस्सीय टिमबाट २६ सदस्सीय राष्ट्रिय टिम घोषणा गरेको हो।
युरोकप फुटबल विभिन्न ११ शहरमा जुन ११ देखि जुलाई ११ सम्म आयोजना हुँदैछ ।