फिलिपीन्सले साउदीमा रोजगारीमा जानेलाई रोक लगायो

photo : arabnews
photo : arabnews

फिलीपीन्सले रोजगारीका लागि साउदी अरेबिया जाने आफ्ना नागरिकलाई रोक लगाएको छ।

कोरोनाको कारण देखाउँदै अर्को सुचना नआएसम्म साउदी जान रोक लगाइएको फिलीपीन्सको श्रम बिभागले जनाएको छ।

फिलीपीन्सका श्रम सचिवले कोरोना महामारीबाट बचाउन आफ्ना नागरिकलाई केही समयका लागि साउदी जान रोक लगाउने निणर्य भएको बताएका छन्।

प्रकाशित मिति: : 2021-05-28 16:14:00

प्रतिकृया दिनुहोस्