मन्त्रिपरिषद्को बैठकद्वारा राष्ट्रपति समक्ष बजेट अध्यादेश सिफारिस

मन्त्रिपरिषद्को बैठकले बजेट अध्यादेश स्वीकृतिका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरिएको छ।

शनिबार बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले बजेट अध्यादेश स्वीकृतको सिफारिस गरेको कानुनमन्त्री लिलानाथ श्रेष्ठले जानकारी दिए।

राष्ट्रपतिले प्रमाणीकरण गरिसकेपछि आज अपराह्न ४ बजे अर्थमन्त्री विष्णु पौडेलले बजेट भाषण गर्ने तयारी छ।

प्रकाशित मिति: : 2021-05-29 13:55:00

प्रतिकृया दिनुहोस्