सडकले हुर्काएको विकास...
बिएल संवाददाता
फिफा विश्वकप-२०२२ र एसियन कप-२०२३ अन्तर्गत दोस्रो चरणको छनोटमा नेपालले अहिले बलियो प्रतिद्वन्दी जोर्डनसँग प्रतिस्पर्धा गर्दैछ।
कुवेत सिटीस्थित जाबेर अल अहमद अन्तराष्ट्रिय स्टेडियममा नेपालले जोर्डनसँग खेल्नेछ। खेल राति ९:४५ बजेबाट सुरु हुँदैछ।
पहिलाे खेलमा चाईनिज ताईपेलाई २-० ले हराएको नेपाल उच्च मनोबलसहित मैदान उत्रिदैछ। जोर्डन पनि नेपाललाई हराएर विश्वकपमा छनोट हुने आशा जीवित राख्न चाहन्छ।
अहिलेसम्म जाेर्डनसँग नेपाल तीन पटक खेलेकाे छ। तीन खेल मध्ये दुई खेलमा पराजित भएकाे छ, भने एक खेल बराबरीमा राेकिएकाे थियाे।
नेपालले विश्वकप छनोटको तेस्रो चरणमा पुग्ने मौका गुमाईसकेको छ। बाँकी खेलमा जित निकाल्दै एसियन कप छनोटको तेस्रो चरणमा स्थान बनाउने अवसर रहेको छ।
(तस्बिर जाेर्डन फुटबल)
सडकले हुर्काएको विकास...
रास्वपा बागमती अधिवेशन: ९ जिल्लाले पायाे नयाँ नेतृत्व (सूचीसहित)
रास्वपा मोरङको पहिलो जिल्ला अधिवेशनः सभापतिमा भरत कँडेल निर्वाचित
विश्व खाद्य सुरक्षा दिवस: दूषित खानाका कारण बर्सेनि ६० करोड बिरामी, ४ लाखभन्दा बढीको मृत्यु
एसियन गेम्स छनोट सेमिफाइनल : ओमानविरुद्ध सुरुमा बलिङ गर्दै नेपाल
हिमाली र पहाडी भागमा वर्षाको सम्भावना, तराईमा तापक्रम बढ्ने
रमा हत्या प्रकरण : मुख्य आरोपी भारतीय नागरिक पक्राउ, प्रहरीले सार्वजनिक गर्यो घटना विवरण
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया