राष्ट्रपति भण्डारीद्वारा बजेट सम्बन्धी तीन अध्‍यादेश जारी

फाइल तस्वीर
फाइल तस्वीर

राष्ट्रपति विद्यादेवी भण्डारीले बजेट सम्बन्धी तीन वटा अध्यादेश जारी गरेकी छन्।

राष्ट्रपति भण्डारीले संविधानको धारा ११४ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा आर्थिक अध्यादेश, विनियोजन अध्यादेश  र राष्ट्र ऋण उठाउने अध्यादेश २०७८ जारी गरेकी हुन् । 

प्रकाशित मिति: : 2021-05-29 15:44:00

प्रतिकृया दिनुहोस्