इराकविरुद्ध नेपालको शान्दार गोल, नेपाललाई २–१ को अग्रता

नेपाल र इराकबीचको मैत्रीपूर्ण फुटबलमा नेपालले दोस्रो गोल गरेको छ।

बसरास्थित अल्फायहा अन्तराष्ट्रिय मैदानमा जारी खेलमा नेपालका मनिष डाँगीले गोल गरेको छन्। 

यो उनको पहिलो अन्तर्राष्ट्रिय ‘डेक्यू’ गोल हो। खेल अहिले २–१ को बराबारीको अवस्थामा जारी छ। 

यसअघि, खेलको सातौं मिनेटमा इराकका अला अब्दुला खासिनले फ्रिकिकमा गोल गर्दै टोलीलाई अग्रता दिलाए। तर, आठौं मिनेटमा इराकका डिफेन्डर अहमेद इब्राहिम खलाफले आत्मघाती गोल गरेपछि खेल १(१ को स्थितिमा पुगेको थियो। 

प्रकाशित मिति: : 2021-05-29 22:57:00

प्रतिकृया दिनुहोस्