देशभर आज सामान्यदेखि पूर्ण बदलीको रूपमा वर्षा हुने भएको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशका अधिकांश स्थानमा मेघगर्जन र चट्टयाङ्गसहितको भारी वर्षाको हुन सक्ने मौसमविद् प्रमिला मानन्धरले जानकारी दिइन्।
महाशाखाका अनुसार आज प्रदेश १, वाग्मती प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका भारी वर्षा हुन सक्नेछ।